• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: टेक्नोलोजीको बिकास



करिब 100 मिटर खनेपछि रसियन
बैज्ञानिकहरुले 1000 वर्ष
पुरानो तामाका तारहरु भेटेछन् र निश्कर्ष
निकालेछन्: हाम्रो देश
यति विकसित थियो कि हजार वर्ष पहिल्यै
टेलिफोनको प्रयोग हुन्थ्यो ।
अमेरिकी बैज्ञानिकहरुले 200 मिटर खने
पछि 2000 वर्ष पुराना अप्टिकल फाइवर
भेटीएछ र निश्कर्ष निकालेछन्:
रसियनहरुभन्दा हजार वर्ष पहिल्यै
हाम्रा मानिसहरुले डिजिटल
टेलिफोनमा कुरा गर्न थालिसकेका थिए ।
नेपालका बैज्ञानिकले पनि 500 गहिराइ सम्म
खनेछन् तर केही पनि भेटिएनछ र निश्कर्ष
निकालेछन्: रसिया र अमेरिकामाभन्दा धेरे वर्ष
अगाडी देखि नै हाम्रो देशमा वायरलेस
टेक्नोलोजीको बिकास भइसकेको थियो ।